बाथरुममा सेक्स गर्छन् सिंगापुरे
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
सिंगापुर विश्वको धनी देशहरु मध्येको अघिल्लो सूचिमा रहेको देश हो । शैक्षिक दृष्टिले पनि यो देश निकै अगाडि छ । तर पनि सिंगापुरे समाजमा केही त्यस्ता पूराना सोँच कायम छन् जसलाई विज्ञानले समेत सही ठहराउँदैन ।
पछिल्लोपटक गरिएको एक सर्भेले सिंगापुरका सयमा ८० जना मानिसले सम्भोगका बेला कुनैपनि अस्थाइ साधन प्रयोग गर्दैनन् । यसरी अस्थाइ साधन प्रयोग नगरीकन सम्भोग गर्दा धेरै बच्चा जन्मिनुपर्ने हो तर त्यसो पनि भएको छैन । एक जना भन्दा धेरै बच्चा पाउने सिंगापुरे निकै कम छन् ।
सेक्स गर्दा अस्थाइ साधन पनि प्रयोग नगर्ने तर गर्भ पनि नरहने कसरी होला ? भन्ने जिज्ञासा उत्पन्न हुनसक्छ । यस विषयमा निकै अनौठो तथ्य पाइएको छ । अधिकांश सिंगापुरेहरुमा बाथरुममा नुहाउँदै सेक्स गरेमा गर्भ रहँदैन भन्ने विश्वास छ । २० देखि ३५ वर्ष उमेरका सयमा २५ जना सिंगापुरेहरु युवाहरुले आफुहरुले नुहाउने क्रममा बाथरुममा सेक्स गर्ने गरेको बताएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments