Home �
Entertainment Gossips
� हरेक दिन तीन अलग अलग महिलासँग सेक्स हेर्नुस त
Unknown |
04:03 |
0
comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
आफ्ना भक्तवीच ‘भगवान श्रीरजनीश’ को नाममा कहलिएका ओशोको सम्वन्धमा उनका शिष्य तथा प्रेमिका मा आनन्द शिलाले आफ्नो पुस्तकमा चकित तुल्याउने तथ्य उजागर गरेकी छिन् । यद्यपी ओशो सन्यासीले ‘पुस्तकको प्रचारका लागि झुटो आरोप लगाइएको वताएका छन् । ओशोको आश्रममा ५५ मिलियन डलरको घोटलापछि जेल सजाय भोगेकी शीलले आफ्नो पुस्तक ‘डोन्ट किल हिम † ए मेम्वर वाइ मा आनन्द शिला’ मा रजनीश वारेको यस्तो रहस्य खोलेकी हुन् शीलाले आफ्नो पुस्तकमा ओशोको आश्रममा अध्यात्मको नाममा सेक्सको मन्डी सजाइने गरिएको उल्लेख छ ।

आश्रमको शिविरमा सवैभन्दा ज्यादा चर्चा पनि सेक्सकै विषयमा हुने गरेको थियो । भगवान ओशो आफ्ना भक्तलाई भन्थे–‘सेक्सको इच्छा दवाउन कुनै कष्टको कारण हो । त्यसैले सेक्सको इच्छा दवाउनु हुन्न ।’ भगवानको उपदेश मानेर सवै शिष्य विना हिचकिचाहट आश्रममा खुलेआम सेक्स गर्थे । आश्रममा हर सन्यासी एक महिनामा करीव ९० जनासँग सेक्स गर्थे । शीलाले पुस्तकमा लेखेकी छिन्–‘मलाई यो देखेर वडो आश्चर्य लाग्थ्यो । पुरै दिन काममा व्यास्त रहने सन्यासी सेक्सका लागि कसरी समय र उर्जा निकाल्थे ? एक दिन मैले एक सन्यासीलाई यसवारे वुझें । उनी हरेक दिन तीन अलग अलग महिलासँग सेक्स गर्दो रहेछन् ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
Category:
Entertainment Gossips
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments