कामसुत्रमा शर्लिनको उत्तेजक फोटोहरु हेर्नुहोश (VIDEO)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
हट फोटोसुट गरेर हंगमा मच्याउने मोडल शर्लिन चोपडा अहिले फिल्म ‘कामसूत्र थ्रिड डी’ को सुटिङमा व्यास्त छिन् । टाइम पास, रेड स्वस्टिक र गेम जस्ता फिल्ममा काम गरिसकेकी यिनले विश्वप्रशिद्ध मेन्स म्यागजिन प्लेब्वाइका लागिन्युड फोटोशूट गराएकी थिइन् । शर्लिन ले ट्वीटर एकाउन्टमा यस फिल्मको फाटोशूटसँग सम्वन्धित एक भिडियाको लिंक पोस्ट गरेकी छन् । जसमा उनी उत्तेजक पोजमा देखिएकी छन् । शर्लिनले यो भिडियो आफ्नो युट्युव च्यानलमा पोस्ट गरेकी छिन् । कामसुत्र थ्रिडीमा शर्लिनले निकै वोल्ड दृश्य दिएको चर्चा छ । भारतमा विवाद हुने आशंकाले यस फिल्मको छायांकन विदेशमा गरिदैछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Bollywood Gossips
0 comments