छोरी भन्दा आमा तरुनी
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
बलिउड सुन्दर नायिका श्रीदेवीले आफ्ना २ छोरीसँगै फोटोसुट गरेकी छिन् । पछिल्ला केही बलिउडका कार्यक्रमहरुमा छोरीसँगै पुग्ने गरेकी श्रीदेवी र उनका २ छोरीहरुको फोटोसुट डब्बु रतनानीले गरेका हुन् । श्रीदेवीले २ छोरीलाई पनि बलिउडमा प्रवेश गराउने सोचका साथ सार्वजनिक कार्यक्रममा लिएर पुग्ने गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Bollywood Gossips
0 comments