Home �
Entertainment Gossips
� कस्तो होला अभिनेत्री जेनिफरको निवस्त्र रुप ?-फोटो पनि
Unknown |
17:21 |
0
comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
भिनेत्री जेनिफर लव हेविट लोकप्रिय टेलिभिजन धारावाहिक ‘द क्लाइन्ट लिस्ट’ को नयाँ सस्करणमा निवस्त्र हुने भएकी छन् ।
सन अनलाइनका खवर अनुसार, ३३ वर्षिय यि अभिनेत्री मसाज गर्ने महिलाको भूमिकामा देखिदैछन् । जो, आफ्ना ग्राहकका साथ यौन सम्वन्ध वनाउनका लागि अतिरित्त धन लिन्छन् ।
दोस्रो संस्करणको सिरियलका लागि हेविट पुर्ण रुपले तयार छिन् । तर, लाइफटाइम केबल नेटवर्कले यो अन्तरंग दृश्यलाई अस्पष्ट गर्न चाहेका छन् । यतिवेला उनी आफ्नो शरीरलाई आकर्षक वनाउनका लागि हप्तामा चार पटक जिम जाने गरेकी वताइन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
Category:
Entertainment Gossips
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments