Home �
MANORANJAN KHABAR
� नांगिने अनेक तरिका हेर्नुहोस त(फोटो फिचर)
Unknown |
07:04 |
0
comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
यतिखेर एउटा क्यालेण्डर निकै चर्चामा छ, मोडलहरुलाई अनौठो स्थान र तरिकाले नग्न अवस्थमा प्रस्तुत गरेपछि क्यान्डेरको चर्चा चुलिएको हो। क्यालेण्डरमा कतै मोडललाई हिलोमा नग्न अवस्थामा प्रस्तुत गरिएको छ त कतै घोडा माथी नग्न मोडल तस्विर उतारिएको छ।
यसरी मोडलहरुलाइ विशेष गरिका नग्न अवस्थामा प्रस्तुत गर्नुको पछाडी भने विशेष कारण रहेको छ। खासमा एक वातावरण सम्वन्दी क्षेत्रमा काम गर्ने एक सस्थामा पुनःप्रयोग सम्वन्धी चेतनाको लागि यो क्यालेण्डर तयार पारेको हो। फर्टाइल अर्थ फाउन्डेसनले फालिएका पदार्थको पुनःप्रयोगको बारेमा चेतना फैल्याउन त्यसै थिममा यो फोटोशुट गराएको हो।तस्विरमा हेरौ अनौठौ क्यालेन्डर जहाँ नग्नताको फरक ढङगले प्रस्तुत गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
Category:
MANORANJAN KHABAR
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments