न्यूड सिन पास गर्दै सेन्सरले दियो ‘किन किन’ लाई एडल्ट सर्टिफिकेट
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
लामो समयदेखि सेन्सरको झमेलामा परेको चलचित्र ‘किन किन’ ले एडल्ट सर्टिफिकेट पाएको छ । अब यो चलचित्रलाई १६ बर्षभन्दा माथीका उमेरका व्यक्तिहरुले मात्र हेर्न पाउनेछन् चलचित्रको कुल समय मध्येको १० सेकेन्डका केही दृश्यहरु काट्दै चलचित्रलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको हो । चलचित्रमा समावेश नायिका अरुणिमा लामाको न्यूड सिनलाई समेत सेन्सरले पास गरेको छ । यस्तै चलचित्रमा समावेश गायक राजेशपायल राइको चुम्बनको दृश्यलाई ५ सेकेन्डमा झारिएको छ । यस्तै राजेश हमाल र अरुणिमा लामा, राज तिमिल्सिना र शशी खड्का बिचको चुम्बनको दृश्यलाई पनि ५ सेकेन्डमा झारिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: MANORANJAN KHABAR
0 comments