Widgets

सेक्स टार्न थाकेको बहाना पार्छन् दुइ तिहाई पुरुष

Unknown | 07:06 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


बेलायती पुरुषहरुका लागि सेक्स भन्ने विषय निकै वाहियात बन्दै गएको देखिएको छ । फलस्वरुप उनीहरुमा पार्टनरसँग सेक्स गर्ने अरुची बढ्दै गएको छ । अध्ययनलेे के देखाएकेा छ भने हरेक तिन जनामा दुइ जना बेलायती पुरुषहरु आफ्नी पार्टनरसँगको सेक्स टार्नका लागि आफु निकै थाकेको बहाना बनाउने गरेका छन् ।

सर्भेक्षण अनुसार ४७ प्रतिशत पुरुषहरु आफु सेक्स गर्ने मूडमा नभएको भन्ने खश्रो जवाफ दिएर श्रीमतीलाई पिठοूँ फर्काइदिएर सुत्छन् भने हरेक पाँचमा एक जनाले टाउको दुखेको बहाना पार्दै श्रीमतीलाई छल्छन् अर्थात् श्रीमतीसँगको यौनक्रिडाबाट उम्किन्छन् ।

पुरुषहरुले श्रीमतीसँग सेक्न नगर्नका लागि अपनाउने अरु बहानाहरुमा आफु घरपालुवा जनावरको हेरचाह गर्दा निकै थाकेको देखि लिएर आफु टेलिभिजन हेर्ने काममा व्यस्त भएको सम्म हुने गरेका छन् ।

रसायन सम्बन्धि एक अनलाइन संस्थाले गरेको अध्ययन अनुसार कतिपयले आज मौसम खराब रहेको भन्ने बहाना बनाएर मौसमलाई दोष दिँदै श्रीमतीको आलिंगनबाट उम्किने जुक्ति अपनाउँछन् ।

अध्ययनले के कुरा पत्ता लगाएको छ भने बेलायती पुरुषले यसरी पार्टनरसँग संसर्गमा रुची नदेखाउनुको मुख्य कारण उनीहरुमा यौन उत्तेजनाको कमी र लिंग उत्तेजित नहुने समस्या प्रमुख हो । अध्ययनमा लिइएका झण्डै एक चौथाइ पुरुषहरुले आफुमा यौनिक समस्या रहेको स्विकार गरे भने ७ प्रतिशत लिंग उत्तेजित नहुने समस्याबाट पीडित रहेको पाइयो । यद्यपि केवल १६ प्रतिशत महिलाले मात्र आफ्नो श्रीमानमा यस्तो यौनिक समस्या रहेको स्विकार गरे ।

अध्ययनबाट के निष्कर्ष निस्कियो भने, ६० प्रतिशत पुरुषले आज म निकै थाकेको छु भनेर सेक्स टार्छन्, ४७ प्रतिशतले आज मलाई सेक्स गर्ने मूड छैन भनेर तर्किन्छन्, २० प्रतिशतले टाउको दुखेको बहाना पार्छन् । त्यस्तै ७ प्रतिशतले आफ्नो लिंग कहिल्यैपनि उत्तेजित नभएको पीडा पोखेका छन् भने केवल १६ प्रतिशत महिलाले मात्र आफ्नो लोग्नेको लिंग उत्तेजित नहुने समस्या रहेको पत्तो पाएका छन् ।




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS