चकलेट देखाएर कुकुर बलात्कार गर्ने यौन पिपासु पक्राउ (भिडियो सहित )
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
कुनै पुरुषले महिलालाई विभिन्न लोभलालच वा डरधम्की देखाएर बलात्कार गरेको त सुनिएकै हो । तर यो दुनियाँमा यस्ता अजीव यौनपिपासु मनुवाहरु पनि छन् जसले कुकुरलाई समेत बलात्कार गर्न छाड्दैनन् । यस्तै मामिला हालै स्विजल्याण्डमा सार्वजनिक भएको छ ।
स्विजरल्याण्डमा एक २५ वर्षीय युवक आफ्नो घरको कुकुरलाई चकलेटको लोभ देखाउँदै बलत्कार गर्ने गरेको मामिलामा पक्राउ परेका छन् ।नाम नखुलाइएका ती युवकले आफ्नो घरमा पालिएको एपेन्जेलर जातको भाले कुकुरलाई सन् २००८ देखि लगातार बलत्कार गर्ने गरेका रहेछन् ।
कुकुरलाई विभिन्न खालका क्यान्डी तथा चकलेट खुवाएर लोभ्याउँदै उसको मलद्धारमा बलत्कार गर्ने उनको बानी थियो ।जनावर सँग सेक्स गरेको अभियोगमा उनीमाथि लिस्टल अदालतमा मुद्धा समेत परेको छ । आफु विरुद्धको मुद्धाको बहसका क्रममा ती युवकले उक्त कुकुर आफ्नो लाइफ पार्टनर रहेको र आफुले आफ्नो जीवनसाथीसँग सेक्स गर्नु अपराध नभएको दलिल पेश गरे ।
अझ अचम्मको कुरा त के भने उनले उक्त कुकुरप्रति आफ्नो माया दर्साउन सुनुवाइमा अदालतमा उपस्थित हुँदा कुकुरले घाँटीमा लगाउने कोलार लगाएर गएका थिए ।तर ती युवकले उक्त कुकुर आफ्नो जिवनसाथी रहेको र आफु ऊ प्रति इमान्दार रहेको भनेर गरेको दाबी भने झुटो सावित भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments