विद्या बालनलाई बिर्साउने गरी बिनाको उत्तेजक रुप
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
बलिउड नायिका बिद्या बालनले अभिनय गरेको चलचित्र ‘द डर्टि पिक्चर्स’ को रिमेकमा नायिका बिना मलिक देखिएकी छिन् । ‘सिल्क सक्कात मागा’ नामक चलचित्रमा बिना मलिकले हट दृश्य दिएकी छिन् ।चलचित्र द डर्टि पिक्चर्समा विद्याले दिएको बोल्ड सिनलाई समेत बिर्साउने गरी बीनाले उत्तेजक दृश्य दिएकी छिन् । उनले चलचित्रका नायक अक्षयसँग गरमागरम दृश्य दिएकी हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Bollywood Gossips
0 comments