बहुला कुकुरको टोकाईबाट एक जनाको ज्यान गयो
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
दैलेख,चैत ७ । बहुला कुकुरको टोकाईबाट रेविज लागेर एक जनाको ज्यान गएको छ । भैरीकालिकाथुम-७ का शेरबहादुर थापाको कुकुरले टोकेर मृत्यु भएको हो । उनको खुट्टामा ४ महिनाअघि कुकुरले टोकेको थियो । टोकाईबाट घाईते थापाको उपचार नेपालगञ्ज लगेर गरिए पनि घाउ निको नभएपछि मृत्यु भएको हो । बाहुला कुकुरले भैरीकालिकाथुम गाविसमा ३ जना बढी मानिसलाई टोकेको छ । उनीहरुको उपचार भैरहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments