तोरी लाहुरेको सुटिङ समाप्त
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
एन वी मर्हजनको निर्देशन रहेको चलचित्र तोरि लाहुरेको छायांकन कार्य समाप्त भएको छ। चोभारमा हेलिकप्टर प्रयोग गरिएको दृश्यको अन्तीम छायांकन गर्दै चलचित्रक सकिएको हो ।
दिनेश डिसी, सुवास थापा, गजित विष्ट, असिष्मा नकर्मी, समुना केसी आदिले चलचित्रको अन्तीम सट दिएका थिए।
प्रहरी इन्सपेक्टरको पोशाकमा शनिबार सट दिएका कलाकार दिनेश डिसीले चलचित्रमा आफ्नो रोल एकदमै राम्रो भएको बताए। उनले भने बजार र मायाज बारमा झै यस चलचित्रमा पनि इन्सपेक्टर डिएल कार्कीको रोल आफुले गरेको छु। प्रहरीको रोलमा अभिनय गरेका डिसीको यो आठौ चलचित्र हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Nepali Movie Gossips
0 comments