कामशुत्रमा शर्लिनको उत्तेजक रुप (फोटो तथा भिडियो सहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
हट फोटोसुट गरेर हंगमा मच्याउने मोडल शर्लिन चोपडा अहिले फिल्म ‘कामसूत्र थ्रि डी’ को सुटिङमा व्यस्त छिन् । टाइम पास, रेड स्वस्टिक र गेम जस्ता फिल्ममा काम गरिसकेकी यिनले विश्वप्रशिद्ध मेन्स म्यागजिन प्लेब्वाइका लागि न्युड फोटोशूट गराएकी थिइन्। शर्लिन ले ट्वीटर एकाउन्टमा यस फिल्मको फाटोशूटसँग सम्वन्धित एक भिडियाको लिंक पोस्ट गरेकी छन्। जसमा उनी उत्तेजक पोजमा देखिएकी छन्। शर्लिनले यो भिडियो आफ्नो युट्युव च्यानलमा पोस्ट गरेकी छिन्। कामसुत्र थ्रिडीमा शर्लिनले निकै वोल्ड दृश्य दिएको चर्चा छ।भारतमा विवाद हुने आशंकाले यस फिल्मको
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments