परीक्षाकेन्द्रमा जन्मियो छोरा
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
हुम्ला,चैत ६ । हुम्लाको श्रीनगर परीक्षाकेन्द्रमा मंगलबार एकजना परीक्षार्थीले छोरा जन्माउनुभएको छ । पाँदाको मदना देव माविबाट परीक्षा दिन आएकी संगीता टमटाले सामाजिक विषयको परीक्षा शुरु भएको ३० मिनेटपछि छोरा जन्माएको केन्द्राध्यक्ष अमर शाहीले जानकारी दिनुभयो । टमटालाइ १ घण्टापछि पुन परीक्षा दिने व्यवस्था गरेको उहाँले बताउनुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments