जिल्ला स्वास्थ्य कार्यालयले वितरण गर्दै आएकोसर्वोत्तम पिठोमा किरा
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
जाजरकोट,चैत ५ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले कुपोषित बालबालिकालाई वितरण गर्दै आएको सर्वोत्तम पिठोमा किरा भेटिएको छ ।
शिशु तथा बाल्यकालीन पोषण तथा परामर्श सेवा कार्यक्रम अन्र्तगत ६ महिनादेखि २ बर्ष उमेरका बालबालिकालाई बितरीत पिठोमा किरा भेटिएको हो ।
छोरालाई लिटो बनाएर खुवाउने क्रममा किरा फेला परेको लहँ ४ की माया पन्तले जानकारी दिनुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments