Widgets

शिक्षकद्वारा बालिका बलात्कृत

Unknown | 17:25 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

तनहुँ,चैत ६ ।। तनहुँको सदरमुकाम दमौली निर्मल उच्च माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक जीवन लम्सालबाट तनहुँको छिपछिपे गाविस निवासी करिब १४ वर्षीय बालिका बलात्कृत भएकी छिन् ।
घरबाट दमौलीमा एसएलसी परीक्षा दिन बसेकी दिदीलाई घर खर्च लिएर आएकी ती बालिक बलात्कृत भएकी हुन् । चैत ३ गते तनहुँको केशवटार गाउँ विकास समिति–८ मा पर्ने एक्लेभट्टी भन्ने स्थानमा मोटरसाइकलमा गएका लम्सालले उनलाई दमौलीसम्म ल्याई दिने भन्दै दमौलीमा मोटरसाइकल नरोकी पोखरा पु-याएका थिए ।
ती बालिकालाई पोखराको पृथ्वीचोकमा रहेको एक होटलमा लगेर एक रात बन्धकमा राखेर बलात्कार गरेको रहस्य खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो ।
उहाँले घटना कास्कीमा भएकाले सरकारी अस्पतालमा गरेको स्वास्थ्य परीक्षणको रिर्पोटसहित पीडक र पीडित दुवैलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि कास्कीमा नै पठाएको बताउनुभयो ।




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category: ,

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS