घरको छतबाट प्रवेश गरी बलात्कार गर्ने एक जना पक्राउ
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
कञ्चनपुर, चैत ६ । महिला बस्ने घरमा छतबाट प्रवेश गरी बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । २५ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा कृष्णनगर -२ बाणीबजार स्थित होटलमा काम गर्ने बैतडी जिल्ला मठैराज-२ घर भएका २१ बर्षीय मिनबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको हो । विष्टले चैत ५ गते राति साढे ८ बजे कृष्णपुर-२ बाणीबजारमा व्युटी पार्लर संचालन गर्ने ती महिलाको घरको छतबाट चढेर ढोका खोल्न लगाई जवरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments